गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम रहन्छ : अध्यक्ष प्रचण्ड
रोल्पा । सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचनमा गठबन्धन हुने दावी गरेका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले गठबन्धन स्थानीय तहमा मात्र नभएर प्रदेश र संघिय निर्वाचनसम्म कायम रहने बताए । आज रोल्पामा जनयुद्ध स्मृति