प्रचण्डको पोखरामा कार्यक्रम भएपछि प्रदेशसभाको बैठक नै गरियो स्थगित
पोखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकर्ता प्रशिक्षण कार्यक्रम पोखरामा भएपछि गण्डकी प्रदेशसभाको बैठक नै स्थगित गरिएको छ । अध्यक्ष प्रचण्डको कार्यक्रममा सांसदहरू व्यस्त हुने भन्दै आज आइतबार १ बजेको लागि तय गरिएको गण्डकी प्रदेश