३१ बैशाख २०८३, बिहिबार

Tag: प्रचण्ड

प्रचण्डले हटाए माओवादीको चुनावी पोष्टरवाट कुलमानको तस्वीर

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सामाजिक संजाल फेसबुक पेजमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो राखेर सेयर गरेर पोष्टरवाट कुलमानको फोटो हटाएका छन् । आज बिहान प्रचण्डले उक्त पोष्ट