१५ जेष्ठ २०८१, मंगलबार

Tag: प्रचण्ड-नेपाल समूह

प्रचण्ड भन्छन्, ‘ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरियो’

काठमाडौं । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् । आज विहिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले रामकुमारीले लोकतन्त्रप्रति