२५ बैशाख २०८१, मंगलबार

Tag: प्रचण्ड-नेपाल समूह

विराटनगरमा प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्ड-नेपाल समूहका कार्यकर्ताद्वारा नाराबाजी

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विराटनगरमा नाराबाजी गर्दै जुलुस निकालिएको छ । प्रधानमन्त्री ओली विराटनगर विमानस्थलबाट कार्यक्रमस्थल जाने क्रममा एयरपोर्ट मोडमा विद्यार्थीहरुले उनीविरुद्ध प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले प्रदर्शन गरेका हुन् । ओली