२५ बैशाख २०८१, मंगलबार

Tag: प्रचण्ड-नेपाल समूह

प्रचण्ड-नेपाल समूहका मन्त्रीले किन दिन लागे सामूहिक राजीनामा ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीपरिषद्मा रहेका केही मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन् । गोप्य स्रोतका अनुसार जानकारी अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधव नेपाल पक्षधर मन्त्रीहरू दिउँसो साढे ३ बजे सामूहिक राजीनामा दिन लागेका