६ जेष्ठ २०८१, आइतबार

Tag: प्रचण्ड-नेपाल समूह

आयोगलाई प्रचण्ड-नेपालको प्रश्न : केपी ओलीलाई के आधारमा पार्टीको अध्यक्ष भनिँदैछ ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले ओलीलाई कसरी अध्यक्ष भन्दै हुनुहुन्छ ? भन्ने प्रश्न गरेको छ । सोमबार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित नेताहरु लिखित पत्र लिएर आयोग पुगेर यस्तो प्रश्न गरिएको एक नेताले बताए ।