२ जेष्ठ २०८३, शनिबार

Tag: पोखरा महानगरपालिका

पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी

कास्की । पर्यटकीय राजधानी पोखरामा सुविधासम्पन्न बसपार्क बनाउने योजना पाँच दशकदेखि कागजमै सीमित छ। वि.सं. २०३२ सालमा पृथ्वीचोकस्थित २०५ रोपनी जमिनमा बसपार्क बनाउने योजना अघि सारिए पनि ५० वर्ष बितिसक्दा समेत काम हुन सकेको छैन । पूर्वमा सेती नदी, पश्चिममा