२० बैशाख २०८१, बिहिबार

Tag: पोखरा महानगरपालिका

पोखराको मेयरमा गठबन्धनका आचार्यको लगभग २७ सयको अग्रता

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाउदै २६९३ बढी मत ल्याएका छन् । पोखरा महानगरको जारी मतगणनामा ५५ हजार ६२७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का