२५ बैशाख २०८३, शुक्रबार

Tag: पोखरा प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट

पीपीएलमा दुईवटा खेल आज हुदै

पुस ६, पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट (पीपीएल) आज आइतबार दुईवटा खेल हुँदैछ । पहिलो खेल बिहान साढे ९ बजे शुरु शुरु भएको छ । पोखरा रंगशालामा हुने पहिलो खेलमा विराटनगर टाईटन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा