२२ आश्विन २०८३, बिहिबार

Tag: पोखरा–जोमसोम

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी । पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध बनेपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढेको छ । उडान सङ्ख्या कम भएका कारण यात्रुको चाप थेग्न मुश्किल भइरहेको जोमसोम विमानस्थलका प्रमुख विश्वनाथ शर्माले बताए । उनका अनुसार तारा