४ जेष्ठ २०८१, शुक्रबार

Tag: पेट्रोलियम पदार्थ

नेपाल आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य एक सातामै दुई पटक, प्रतिलिटर कति ?

काठमाडौं । नेपाल आयल निगमले आज मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ । डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनकाे भाउ लिटरमा दुई रुपैयाँले बढाइएको निगमले जनाएको छ । बढेको मूल्यपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४,