२९ श्रावण २०८३, शुक्रबार

Tag: पेट्रोलियम पदार्थ

पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लाग्दै

असार १९, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि हुने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढिरहेकाले नेपालमा पनि वृद्धि हुने नेपाल आयल निगमले जनाएको छ । निगमले असार २ गते आएको मूल्यसूची अनुसार निगमले असार १६ गते मात्रै