२६ बैशाख २०८१, बुधबार

Tag: पेट्रोलियम पदार्थ

आयल निगम र पेट्रोलियम व्यवसायीबीच सहमति, आजदेखि पेट्रोलियम पदार्थ सहज हुने

काठमाडौँ । नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाउने सहमति भएको छ । निगमको केन्द्रीय कार्यालय टेकुमा हिजो भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको हो । समन्वय समितिले गत फागुन