काङ्ग्रेसको विधान संशोधन गर्न सुझाव सङ्कलन
१२ असोज, बनेपा । नेपाली काङ्ग्रेस पार्टीले सङ्घीय संरचनाअनुरुप पार्टी सङ्गठन निर्माण गर्न बनाएको विधान मस्यौदामाथि नेता कार्यकर्ताबाट सुझाव सङ्कलन गरेको छ । केन्द्रीय विधान मस्यौदा समितिको आयोजनामा धुलिखेलमा आयोजित दुई दिने सुझाव सङ्कलन कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताले पार्टीलाई