२३ बैशाख २०८१, आइतबार

Tag: पूर्णबहादुर खड्का

सभापतिलाई शक्तिशाली बनाउनु गलत : महामन्त्री खड्का

१० असोज, विराटनगर । नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सभापतिलाई शक्तिशाली बनाउने गरी विधान संशोधन गर्नु गलत भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै विधान संशोधन समितिका संयोजकसमेत रहनुभएका खड्काले तीन किसिमका सुझाव आएको समितिले सर्वसम्मत रुपले