१२ जेष्ठ २०८१, शनिबार

Tag: पूर्णबहादुर खड्का

उपसभापतिको मतगणना : देउवा प्यानका खड्का र गच्छदारको अग्रता कायमै

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानअन्तर्गत उपसभापति पदको मतगणना जारी छ । मतगणना नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा साँझदेखि शुरु भएको हो । केहीबेर अघिसम्म ३९५८ मत गन्दा उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्काले १८१०, विजयकुमार गच्छदारले १६५३, धनराज