१२ आश्विन २०८१, शनिबार

Tag: पुन: एकतावद्ध गर्नुपर्छ

कम्युनिस्ट आन्दोलनलाई पुन: एकतावद्ध गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको आवश्यकता अनुसार कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा राजधानीमा नेकपा (एकीकृत समाजवादी) द्वारा आज आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनः उपलब्धि,