१६ असार २०८३, मंगलबार

Tag: पीडितको माग

माइतीघर पुगेर गृहमन्त्रीले भने- पीडितको माग सम्बोधन गर्छु

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेका पीडितहरूसँग भेटघाट गरेका छन् । आज बिहीबार माइतीघर मण्डला पुगेर उनीहरूलाई भेटघाट गरेका हुन् । गृहमन्त्री गुरुङले माइतीघरमा विभिन्न माग राखेर धर्नामा बसेकाहरूलाई संयुक्तरुपमा भेटेका छन् । उनले उनीहरूको मागलाई