५ फाल्गुन २०८२, मंगलबार

Tag: पालो मिचेर

जाँदाजाँदै पालो मिचेर सचिवमा बढुवा

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले जाँदा जाँदै पालो मिचेर एक जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ। तीनपटकसम्म बढुवा सिफारिश समितिले बढुवाका लागि सिफारिस गरिएका एक व्यक्तिलाई बढुवा नगरेर दोस्रो नम्बरमा सिफारिस गरिएका अर्का व्यक्तिलाई ओली सरकारले बढुवा र