मनमोहक पर्यटकीय गन्तव्य पञ्चासे पृष्ठभूमि परापुर्वकालमा अयोध्याका राजा दशरथका भन्जा श्रवणकुमारका माता र पिताहरु दुईवटै आँखा नदेख्ने थिए । उनीहरु एउटा छोरा श्रवणकुमारको साहरामा नै बाँचिरहेका थिए । श्रवणकुमारले नै उनीहरुलाई बोकेर नै तिर्थ ब्रत तथा धार्मिक स्थलहरु घुमाउने गर्दथे