१२ आश्विन २०८३, सोमबार

Tag: पर्यटकीय गन्तव्य

मकवानपुरमा रहेको पृथ्वीनारायण शाहको ससुराली घर मकवानपुरगढी

पृष्ठभूमि : मकवानपुरगढी मकवानपुर जिल्लामा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थान हो । मकवानपुर गढी नेपालका लागि सधै रणनीतिक महत्वको स्थान हो । मकवानपुर गढी सेन वंशीय राजाहरूको विरासत हो । करिब १ सय ३५ रोपनी क्षेत्रमा फैलिएको यो गढी नेपालकै