पृष्ठभूमि : रोल्पा जिल्ला सदरमुकाम लिबाङबाट पैदल १ घण्टा दूरीको प्रसिद्ध जलजला धार्मिक पर्यकीय गन्तव्य बनेको छ । जलजला पहाडमा लोपोन्मुख सेतो लालीगुराँसको फूल पाइन्छ । परिचय सडक मार्गबाट जलजला पुग्न थबाङ र जेलबाङ हुँदै यात्रा गर्नुपर्छ । प्रत्येक वर्ष