१२ बैशाख २०८१, बुधबार

Tag: पर्यटकीय गन्तव्य

चितवनको सिन्ती झरना पर्यटकीय गन्तव्य बन्दै

नारायणगढ । नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवन जिल्लाको कालिका नगरपालिका–९ मा रहेको यस झरना जिल्ला सदरमुकाम भरतपुरबाट झण्डै २४ किलोमिटर पूर्वमा पर्छ । कालिका–९ का वडाध्यक्ष हेमबहादुर क्षेत्रीका अनुसार सिन्ती