२५ बैशाख २०८१, मंगलबार

Tag: पत्रकार

किरात राई पत्रकार संघको अध्यक्षमा भीम निर्वाचित

३० वैशाख, खोटाङ । किरात राई पत्रकार संघको अध्यक्षमा खोटाङका भीम राई निर्वाचित हुनुभएको छ । सर्वसहमतिको प्रयास असफलपछि भएको निर्वाचनमा अध्यक्षमा अर्का प्रतिस्पर्धी प्रकाश राईलाई भारी मतले हराउँदै भीम राई अध्यक्षमा निर्वाचित हुनुभएको हो । विजयी भीमको पक्षमा ५४ र निकटतम