२५ बैशाख २०८१, मंगलबार

Tag: पत्रकार

उदयपुरका एक पत्रकारमा कोरोना संक्रमण, प्रदेश १ मा संक्रमितको संख्या ३६ पुग्यो

३ जेठ, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाभित्र पनि कोरोना संक्रमित फेला परेका छन् । शुक्रबार २५ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित व्यक्ति पत्रकार हुन् । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३६ पुगेको छ