२३ बैशाख २०८१, आइतबार

Tag: पठनपाठन

जोड्दै छ पठनपाठनलाई प्रविधिले

म्याग्दी, २३ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा अवस्थित सर्वोदय माविले आधुनिक प्रविधिको प्रयोग गरेर पठनपाठन शुरुआत गरेको छ । अहिले इ शिक्षा (टेलीटिचिङ ) प्रविधिबाट कक्षा ११ र १२ का विद्यार्थीलाई सोमबार र मङ्गलबार एक/एक घण्टा दक्षिण कोरियाबाट