नेप्से परिसूचकमा आज दोहोरो अंकको गिरावट
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक १६.६९ अंकले ओरालो लागेर दुई हजार ६१३.६७ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन