१६ असार २०८२, सोमबार

Tag: नेप्से परिसूचक

नेप्से परिसूचक आज २७ अंकले बढ्यो

काठमाडौँ । मङ्गलबार पुँजीबजारमा दोहोरो अंकको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक आज २७ दशमलव ३१ अङ्कले बढेर एक हजार आठ सय ७१ दशमलव ३३ अंकमा कायम भएको हो । आजको कारोबारमा दुई सय ६२ वटा कम्पनीको