४ जेष्ठ २०८१, शुक्रबार

Tag: नेपाल

के नेपालमा लोकतन्त्र लुटतन्त्रमा त परिवर्तन हुदै छैन ?

के नेपालमा लोकतन्त्र लुटतन्त्रमा त परिवर्तन हुदै छैन ? भनिन्छ, राज्य एक नैतिक भावको मूर्त रूप हो, यसमा वस्तु, रूप, आत्मा र दृढ स्वतन्त्रताका समिश्रण हुन्छ । राष्ट्र भनेको वास्तवमा माटोको नाम नभई साझा भाषा, साझा संस्कृति, साझा अर्थतन्त्र र साझा