२० बैशाख २०८१, बिहिबार

Tag: नेपाल

खुशीको खबर : कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने

सउल । दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ । यो सङ्ख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । यो सङ्ख्या २०२० को तुलनामा