१ असार २०८१, शुक्रबार

Tag: नेपाल

नेपालमा दैनिक कति मोबाइल भित्रन्छन् ?

२० कात्तिक, काठमाडौं । नेपालमा दैनिक औसत १८ हजार थान मोबाइल भित्रिने गरेको पाइएको छ । चालू आर्थिक वर्षको तीन महिनासम्मको भन्सार विभागको तथ्यांकअनुसार औसतमा उक्त संख्या बराबरको मोबाइल दैनिक आयात हुने गरेको हो । विभागका अनुसार असोजसम्म सात अर्ब