२२ बैशाख २०८१, शनिबार

Tag: नेपाल राष्ट्र बैंक

कार्यविधि सरल बनाउ : नेपाली काँग्रेस

काठमाडौँ, ३ साउन । नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति २०७७/७८ मा पुनःकर्जा कोष विस्तार भए अनुसार यसको पूर्णउपयोग हुने वातावरण निर्माण गर्न कार्यविधि परिपत्रहरु मार्फत् सरलीकरण गर्नुपर्ने सुझाव दिइएको छ । नेपाली काँग्रेसको ‘लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं