काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले आज गभर्नर विश्व पौडेललाई काम गर्न रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी र