२० बैशाख २०८१, बिहिबार

Tag: नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकका कर्मचारी गभर्नरमाथिको निलम्बन फिर्ताको माग गर्दै आन्दोलित

काठमाडौं । नेपाल राष्ट्र बैंकका कर्मचारीहरु गभर्नर महाप्रसाद अधिकारीमाथिको निलम्बन फिर्ताको माग गर्दै आन्दोलित भएका छन् । गभर्नर अधिकारीलाई सरकारले गरेको निलम्बनको विरोधस्वरुप राष्ट्र बैंक संघमा आवद्ध कर्मचारीहरु आज आइतबार आन्दोलित भएका हुन् । राष्ट्र बैंकका कर्मचारीले केन्द्रीय कार्यालय परिसरमा