काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज आज अपराह्न सवा ४ बजे सार्वजनिक गर्दै थियो । तर सार्वजनिक हुनुअघि नै मौद्रिक नीति ‘लिक’ भएपछि अर्थमन्त्री जनार्दन शर्मा आक्रोशित भएर गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर जानकारी माग