२७ जेष्ठ २०८३, बुधबार

Tag: नेपाल–भारत सीमा

परराष्ट्रमन्त्री खनालद्वारा भारत भ्रमण र नेपाल–भारत सीमाबारे सदनलाई जानकारी

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभाको बैठकमा आफ्नो भारत भ्रमण, प्रधानमन्त्री वालेन्द्र शाहको यही जेठ १७ गते संसद्मा दिएको जवाफ र नेपाल–भारत सीमाबारे जानकारी गराएका छन् । वार्ताका क्रममा एनसिएचएलसँगको समझदारीपत्रअन्तर्गत अन्तरदेशीय भुक्तानी पिटुपी लेनदेनको सञ्चालन, भारतको विकास सहयोगमा नेपालमा