११ चैत, काठमाण्डौ । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आईजीपी रिक्त हुने मिति नजिकिएसँगै दुवै संगठनको नेतृत्वका लागि दौडधुप सुरु भएको छ । ३० वर्षे सेवा हदका कारण प्रहरी संगठनका आईजीपीले २८ चैतमा अनिवार्य अवकाश पाउँदैछन् । नेपाल प्रहरीको ऐन– नियमवालीअनुसार ३०