११ बैशाख २०८१, मंगलबार

Tag: नेपाल प्रहरी

नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंह र सशस्त्रमा राजु अर्याल

काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा राजु अर्याललाई पदोन्नति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले दुवै सङ्गठनका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय (एआइजी) सिंह र अर्याललाई आइजिपीमा पदोन्नति गर्ने निर्णय