जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल
२५ असार, काठमाडौँ । व्यवस्थापिका संसद्को आजको बैठकमा प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसद्वारा प्रस्तुत चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा सुधारका लागि विधेयक तत्काल ल्याई अनशनरत प्रा डा गोविन्द केसीको जीवन रक्षा गर्न पेश गरेको जरुरी सार्वजानिक महत्वको प्रस्तावमाथि छलफल