पृष्ठभूमि र जन्म २०४३ सालदेखि राजनीतिमा लागेर नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय प्रतिवान नेता हुनुहुन्छ बहादुर सिंह लामा । नेपाली कांग्रेसभित्र इमान्दार र विकासप्रेमी नेताको रुपमा चिनिनु भएका लामाले जिल्लाको लागि महत्वपूर्ण योगदान दिनुभएको छ । साथै एमाओवादीका चर्चित