१३ वैशाख, काठमाण्डाै । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक विहीबार पनि चल्नेछ । विहीबार बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायतले चुनावमा पार्टीले सोचेजस्तो नतिजा ल्याउन नसकोको विषय तथा पार्टीको भावी रणनीतिबारे धारणा राख्ने नेपाली काँग्रेसले जनाएको