१ असार २०८२, आइतबार

Tag: नेपाली कांग्रेस

स्वदेश आउन चाहनेका लागि आवश्यक प्रबन्ध गरियोस् : काँग्रेस

काठमाडौँ, ४ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिएको विषम परिस्थितिमा विदेशमा अलपत्र परेका स्वदेश आउन चाहने नेपालीलाई तत्काल आवश्यक प्रक्रिया पूरा गरी नेपाल ल्याउने प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ । काँग्रेस केन्द्रीय सदस्य