संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको तीन दलको निष्कर्ष
काठमाडौँ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टीले प्रतिनिधिसभा विघटन गरिएको कार्य असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेका छन् । कांग्रेसको निमन्त्रणमा उसकै केन्द्रीय कार्यालय सानेपामा आज बसेको तीन