२ जेष्ठ २०८१, बुधबार

Tag: नेपाली कांग्रेस

कांग्रेस महाधिवेशनवाट नयाँ नेतृत्व चयनका लागि मतदान आज हुँदै

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज सोमबार मतदान हुँदैछ । केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार बिहान ८ बजेदेखि नै मतदानको तयारी गरिएको छ । प्रकाशित नामावलीअनुसार एक सभापतिका लागि ५ जना, दुई उपसभापतिका लागि ७ जना,