२१ बैशाख २०८१, शुक्रबार

Tag: नेपालमा कोरोना

देशभर एकैदिन ९१५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा पिसिआर परिक्षणबाट ५९० जना र एन्टीजेन परिक्षणबाट ३२५ जना गरी जम्मा ९१५* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमण केही दिनयता दैनिक रुपमा बढ्दै