१३ बैशाख २०८१, बिहिबार

Tag: नेपालमा कोरोना

नेपालमा संक्रमितको संख्या १ लाख ८५ हजार नाघ्यो, आज थपिए नयाँ ३०५१ संक्रमित

काठमाडौँ, कार्तिक २० । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३०५१ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८५९७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३०६८ पीसीआर परीक्षण