२३ बैशाख २०८१, आइतबार

Tag: नेपालमा कोरोना

नेपालमा पछिल्लो २४ घण्टामा थप १४०४ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४०४ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख १२ हजार ५९० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८००८ पीसीआर परीक्षण