१२ जेष्ठ २०८१, शनिबार

Tag: नेपालमा कोरोना

नेपालमा पछिल्लो २४ घण्टामा थप १०६४ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०६४ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ३१ हजार ६०१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७२३२ पीसीआर परीक्षण