१४ बैशाख २०८१, शुक्रबार

Tag: नेपालमा कोरोना

देशभर थप ८५२ जनामा कोरोना संक्रमण, ३२८ जना निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३८७६ जनामा पिसिआर परिक्षण गर्दा ५३१ जना र २५०७ जनामा एन्टीजेन परिक्षण गर्दा ३२१ जना गरी जम्मा ६३८३* नमुनाको परीक्षण गर्दा ८५२* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी